डा रश्मिको मणिपालदेखि हार्वर्डसम्मको यात्रा
काठमाडौं- केही हप्ताअघि डा रश्मि पुन गुरुङ अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुल पुगिन्। त्यहाँ फरक फरक देशका रिसर्चर, प्रोफेसर र स्वास्थ्यकर्मीमा कुरा सुनिरहँदा मात्रै उनलाई बल्ल आफू हार्वर्डमा भएको महसुस भयो।
रश्मिले लकडाउनको समयमा केही नयाँ गर्ने योजना बनाएर हार्वर्ड मेडिकल स्कुलको ग्लोबल क्लिनिकल स्क्लर्स रिसर्च नामको एक वर्षको कोर्ष सुरु गरेकी थिइन्। पेशाले क्यान्सर रोग विशेषज्ञ गुरुङको अनुसन्धानमा त्यो पहिलो खुड्किलो थियो।
पुरा पढ्न यहाँ क्लिक गर्नुहोस्